नेपालको संविधान “जनताको संविधान जनताकै माझमा” राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रम (मिति २०७२/०८/२१ देखि २०७२/०९/२० मध्ये उदयपुर जिल्लास्तरीय कार्यक्रम जिविस र त्रियुगा नपाको संयुत्त आयोजनामा यहि मिति २०७२/०९/१८ गते विहान ११ः०० बजे त्रियुगा उ.मा.वि. गाईघाटमा हुने कार्यक्रममा उदयपुर जिल्लावासी सबैको उपस्थितिका लागि सादर अनुरोध छ ।
आयोजक
जिविस, उदयपुर ।
र त्रिनपा गाईघाट, उदयपुर ।
