आज मिति २०७२ पौष ०६ गते देहायका बिषयहरुमा छलफल गर्न गाविस सचिव र जिविसका स्थानीय विकास अधिकारी लगायतको संयुक्त सहभागितामा स्टाफ बैठक बस्यो ।
देहाय ।
१. गाविसको सघन अनुगमन ।
२. गाउँ परिषद र इलाका गोष्ठी सम्वन्धी ।
३. “जनताको संविधान जनताको माझ” कार्यक्रम ।
४. जिल्लालाई ODF घोषणा गर्ने सम्वन्धी ।
५. बेरुजु फछ्र्यौट लगायत सम्वन्धी ।
