आ.व.२०७४/७५ को उदयपुर जिल्लाको स्वीकृत ज्याला तथा जिल्ला दररेट आ.व.०७३-७४ को समिक्षा फर्मेट पावरप्वाईन्ट र एक्सल चालु आ.व.०७३-७४ मा सञ्चालित योजनाहरुको अनुगमन सम्वन्धी कार्यतालिका इलाकाबाट माग भएका आर्थिक विकास समितिका कम्पाईल योजनाहरुको विवरण इलाकाबाट माग भएका भौतिक पुर्वाधार विकास समितिका कम्पाईल योजनाहरुको विवरण इलाकाबाट माग भएका सामाजिक विकास समितिका कम्पाईल योजनाहरुको विवरण इलाकाबाट माग भएका वन तथा वातावरण समितिको कम्पाईल योजना समन्वय बैठक निर्णय र परिषद् सञ्चालन कार्यतालिका निर्वाचन क्षेत्र कार्यक्रम तर्फ चालु आव ०७३-०७४ मा छनौट भएका योजनाहरुको विवरण आ.व.०७४-७५ को बजेट सिलिङ्ग र मार्गदर्शन

न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (MCPM) नतिजा

न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (MCPM) सम्वन्धी जिविस तथा गाविसहरुको हालसम्मको नतिजा

जिल्ला विकास समिति तर्फ

न्यूनतम शर्त हालसम्म सबै आर्थिक वर्षमा उतिर्ण भएको ।

कार्यसम्पादन मापन तर्फको नतिजा

सि.न.

आर्थिक  वर्ष

प्राप्ताङ्क

स्थान

कैफियत

२०६४/०६५

न्यूनतम शर्त हालसम्म सबै आर्थिक वर्षमा उतिर्ण भएको ।

२०६५/०६६

८१

तेश्रो

२०६६/०६७

६९

दशौं

२०६७/०६८

६५

चौधौं

२०६८/०६९

८२

तेश्रो

२०६९/०७०

७०

बाईसौं

२०७०/०७१

७६

चौथौ

गाउँ विकास समिति तर्फ

न्यूनतम शर्त कार्यसम्पादन मापन तर्फको नतिजा

सि.न.

आर्थिक  वर्ष

गाविस  संख्या

सफल संख्या

असफल  संख्या

असफल गाविसको नाम

कैफियत

२०६४/०६५ ४४ ४४

२०६५/०६६

४४

४४

२०६६/०६७

४४

४३

तपेश्वरी

२०६७/०६८

४४

४२

मैनामैनी र ताम्लिछा

२०६८/०६९ ४४ ३४

१०

बलम्ता, भुटार, ईनामे, चिलाउने, बबला, मैनामैनी, ओख्ले, सिद्दिपुर, ठोक्सिला र त्रिवेणी

२०६९/०७०

४४

३९

रिस्कु, भुटार, बाराहा, लेखगाउँ र चौदण्डी

२०७०/०७१

४०

३१

मयंखु, हर्देनी, ओख्ले, लिम्पाटार, लाफागाउँ, नामेटार, जाँते, पंचावती र सिरिसे

Skip to toolbar